छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ चोभार सुख्खा बन्दरगाहा नजिक सडकमा नम्बर नखुलेको टिपरको ठक्करबाट बा. ७३ प ६८१ नम्बरको मोटरसाइकलमा सवार काठमाडौं बल्खु बस्ने १८ वर्षीय सुमित सुनामको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
