कुमारी बैंक र जर्मन संस्थाबीच रणनीतिक साझेदारी, दिगो बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्य
काठमाडौँ / कुमारी बैंक लिमिटेडले जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
