आजको मौसम : आज कुन कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ?
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको पनि प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।