१२ हजार घुससहित अख्तियारको फन्दामा परे सब–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख
काठमाडौँ / सिरहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादव घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
