SHARE
अर्थ-डबली · बुधबार २४ असार २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप–२०२६ : ७८ मिनेटपछि खेलमा शानदार पुनरागमन गरेको अर्जेन्टिनाको रोमाञ्चक जित

काठमाडौँ / इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।