SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

कर्जा सहजीकरणमा लचिलो, ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं : नेपाल राष्ट्र बैंकले यसपटक विगतको परम्परा तोड्दै केवल ४ पानाको संक्षिप्त मौद्रिक नीति सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिले ५.५ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्दै ७ प्रतिशतको आर्थिक वृद्धिलाई सहयोग गर्ने लक्ष्य राखेको छ।