SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

विश्वकप : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ मा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।