SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०१:५४ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग खेल्दै ?

फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । अन्तिम १६ बाट ८ टोली स्वार्टरफाइनलमा पुगेका छन् । जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन् ।