SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०३:५१ PM · 1 मिनेट पढाइ

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

काठमाडौं । पोखरा-मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म अन्तिम समय दिइएको हो ।