नक्कली भुटानी शरणार्थी प्रकरणमा क-कसले पाए सफाइ ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा), रामशरण के.सी., टंक कुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका छन् । उनीहरू विरुद्ध लगाइएको अभियोगमा पर्याप्त तथ्यगत आधार नदेखिएको फैसलामा उल्लेख छ।
