SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

यस्तो छ नक्कली शरणार्थी प्रकरणको फैसला, हेर्नुहोस् पूर्णपाठ

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको फैसला गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला गरेको हो । आरोपितहरूमध्ये ७ जनाबाहेक सबै दोषी ठहर भएका छन् । जिल्ला अदालतले दोषी ठहर भएका केही आरोपितको हकमा सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने भनेको छ ।