भुटानी शरणार्थी मुद्दाको फैसला, संक्षिप्त आदेश आउन बाँकी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा जिल्ला अदालत काठमाडौंले फैसला गरेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला गरेको हो । फैसलाको पूर्ण विवरण आउन बाँकी छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरुलाई अमेरिका पठाउने गिरोहको पर्दाफास भएको थियो ।
