SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाँण र टोपबहादुर रायमाझी दोषी ठहर (आदेशसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले नेता टोपबहादुर रायमाझी दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको हो ।