SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०७:१२ PM · 1 मिनेट पढाइ

राइस मिलबाट अनुदानको मल बरामद

जानु पाण्डेकपिलवस्तु, असार २३ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ बिजुवास्थित एक राइस मिलबाट लुकाइछिपाइ राखिएको अवस्थामा अनुदानको रासायनिक मल प्रहरीले बरामद गरेको छ ।