SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

देशभरका अस्पतालमा मङ्गलबार आकस्मिकबाहेक सेवा बन्द

काठमाडौँ, साउन १२ गते । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।