SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

राम्दीमा बन्यो नयाँ पुल

तानसेन समाचारदातातानसेन, साउन १२ गते । पाल्पाको राम्दीस्थित नयाँ पक्की पुल निर्माण सम्पन्न भएको छ ।