SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

साँझदेखि मध्यरातसम्म चितवनमा बढी सवारी दुर्घटना

वसन्त पराजुलीभरतपुर, साउन १० गते । साँझ ६ बजेदेखि मध्यरातसम्म चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको पाइएको छ ।