SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०७:२३ PM · 1 मिनेट पढाइ

लाछु जिउलामा रोपियो मार्सी धान

प्रेमराज सिम्खडाकालीकोट, असार २३ गते । जुम्लाको प्रसिद्ध लाछु जिउला क्षेत्रमा यस वर्षको मार्सी धान रोपाइँ सम्पन्न भएको छ ।