SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०७:२४ PM · 1 मिनेट पढाइ

पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असार २३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ ।