कर्णाली दुर्घटना : दुईको मृत्यु पुष्टि, तीन अझै बेपत्ता
कमल शर्मादैलेख, असार २३ गते । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
