उखुको अनुदान रकम समयमै निकासा : नवलपरासीका किसानले झन्डै १३ करोड अनुदान पाउँदै
विकास अधिकारीपश्चिम नवलपरासी, असार २३ गते । सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा उखुको उत्पादन प्रोत्साहन बापत किसानले पाउनुपर्ने अनुदान रकम निकासा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
