SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०७:५४ PM · 1 मिनेट पढाइ

अवैध हतियार नियन्त्रण अभियान तीव्र, तीन थान भरुवा बन्दुक बरामद

राधा लुइटेलफिदिम, असार २३ गते । पाँचथरमा प्रहरीले बेवारिसे तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।