SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०७:५९ PM · 1 मिनेट पढाइ

किसानलाई असारे चटारो

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित पत्रेखोलामा रोपाइँका लागि धानको बीउ काढ्दै स्थानीय किसान।