SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

महिला आयोगको काम संस्थागत रूपमा निरन्तर हुनुपर्छ : सभापति अवस्थी

काठमाडौं / प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय महिला आयोगको कामकारबाही तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गरिएको छ ।