SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०६:४१ PM · 1 मिनेट पढाइ

गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा न्यौपाने

फडिन्द्र अधिकारीलेखनाथ, असार २३ गते । गण्डकी प्रज्ञा प्रतिष्ठानले एक वर्षपछि नेतृत्व पाएको छ ।