SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०६:५० PM · 1 मिनेट पढाइ

हाँगा काट्ने क्रममा च्यापिएर मजदुरको मृत्यु

शिवशंकर मिश्रा बारा, असार २३ गते। बाराको सुवर्ण गाउँपालिकामा पकडीको रुखको हाँगा काट्ने क्रममा अर्को हाँगाले च्यापिएर एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।