स्थानीय सरकार र मिडिया परिचालन
काठमाडौं । नेपालमा तीन तहको सरकार सञ्चालनमा रहेको छ । सङ्घीय सरकार, सात वटा प्रदेश सरकार, ७५३ वटा स्थानीय तह सरकार र छ हजार ७४३ वडा रहेका छन् । नेपालको संविधान २०७२ को धारा ५६ मा राज्यको संरचना, धारा ५७ मा राज्य शक्तिको बाँडफाँड र धारा ५९मा आर्थिक अधिकारको प्रयोगसम्बन्धी व्यवस्था गरेको छ ।
