SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

फोनपेले सार्वजनिक गर्‍यो ‘चेकआउट बाइ फोनपे’, पहिलो मर्चेन्टको रूपमा फास्टोमा सेवा सुरु

काठमाडौँ । फोनपेले ‘Checkout by Fonepay’ नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ । मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकहरूका लागि इ–कमर्स भुक्तानीलाई अझ छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्यले यो समाधान विकास गरिएको कम्पनीले जानकारी दिएको छ ।