SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा

कैलाली । नदी उत्खननका कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा परेको छ । प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले पेसा सङ्कटमा परेको हो । त्यसो त, उक्त बस्तीका अन्य सोनाहाको दैनिकी पनि सुन खोज्ने र माछा मारेर नै बित्ने गर्छ ।