SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

एलजीले नेपाली उपभोक्ताका लागि सार्वजनिक गर्‍यो ‘एसेन्सियल सिरिज्’

काठमाडौँ । LG Electronics Singapore Pte. Ltd. (LG) ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ । नेपालगंजस्थित सिद्धार्थ कटेजमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।