मौद्रिक नीति सार्वजनिक : निजी क्षेत्रमा ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य, आर्थिक वृद्धिदर ७ प्रतिशत प्रक्षेपण
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकको ६०औँ मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
