SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था, विदेशी सरकारी ऋणपत्रमा वाणिज्य बैंकहरूले लगानी गर्न पाउने

आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत विदेशी ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको हो ।