SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। मंगलबार राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गरेका हुन्।मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस वर्षको मौद्रिक नीति ५ दशमलव ५ प्रतिशतको लक्ष्यभित्र राख्ने उद्देश्य कायम गरेको जानकारी दिए।उनले आगामी आर्थिक वर्षका लागि निजी क्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्य ११ प्रतिशत कायम गरेको बताए।