SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

भारतीय पर्यटकको आकर्षण बढ्दै, पशुपतिपछि ठमेल पनि भारतीय पर्यटकको प्रमुख गन्तव्य

काठमाडौँ / सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।