SHARE
कालिका खबर · मङगलबार २३ असार २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र अध्यक्ष कान्डाबीच भेट भएको हो।