'शिक्षित महिलाले नै आफ्ना शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन्'
खोटाङ, असार २२ गते । नेपालमा शिक्षित महिलाहरूले नै आफ्ना नवजात शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
