SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०८:२९ PM · 1 मिनेट पढाइ

लेखक रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक

शालिग्राम नेपाल चितवन, असार २२ गते । पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ ।