SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०६:११ PM · 1 मिनेट पढाइ

उपत्यकामा वर्षा जारी, सडक जलमग्न हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौँ, असार २२ गते । मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।