मकवानपुरको राक्सिराङको बजेट ६५ करोड ३१ लाख
राममणि दाहालमकवानपुर, असार २२ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का ६५ करोड ३१ लाख ७९ हजार रुपियाँ बराबरको वार्षिक बजेट ल्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
