SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०५:१९ PM · 1 मिनेट पढाइ

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर समाचारदाताविराटनगर, असार २२ गते । कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ ।