SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०५:५१ PM · 1 मिनेट पढाइ

खेत रोप्दै किसान

सुनसरी, असार २२ गते । सुनसरीको इनरुवा नगरपालिका-९ मा खेत रोप्दै किसान । सुनसरीमा हालसम्म ३४ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।