SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

बन्दागोभी गोड्दै छथरजोरपाटी गाउँपालिकाका कृषक (फोटो फिचर)

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असार २२ गते । धनकुटाको छथरजोरपाटी गाउँपालिकालाई कोशी प्रदेशकै तरकारी उत्पादनको क्षेत्र भनेर चिनिन्छ ।