SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

अविनाश चौधरीधनगढी, असार २२ गते । असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ ।