SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ, असार २२ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।