SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सुधा देवभारदह(सप्तरी), असार २२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ ।