SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

गृहमन्त्री सुधन गुरुङ्ग झापामा

लीलाराज खड्का बिर्तामोड, असार २२ गते । गृहमन्त्री सुधन गुरुङ्ग स्थलगत अनुगमनका लागि झापा पुग्नुभएको छ ।