SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

बेलायतमा सरिनालाई स्वर्ण

काठमाडौँ, असार २२ गते । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ ।