चापाकल सुकेपछि ट्याङ्कर लिएर पानी बाँड्दै वडा अध्यक्ष
जानु पाण्डेकपिलवस्तु, असार २२ गते । कपिलवस्तुको शिवराज नगरपालिका –३ मा खडेरीका कारण अधिकांश चापाकल सुकेपछि खानेपानीको समस्या उत्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
