मोटरसाइकलमा लुकाएर लैजाँदै गरेको साढे पाँच लाख बरामद
जानु पाण्डेकपिलवस्तु, असार २२ गते । कपिलवस्तु प्रहरीले मोटरसाइकलमा लुकाएर ओसारपसार गरिँदै गरेको पाँच लाख ४८ हजार ५०० रुपियाँ बरामद गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
