SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

बेर्ना बिक्रीबाट लाखौँ आम्दानी

सुजल श्रेष्ठप्युठान, असार २२ गते । गौमुखी गाउँपालिका–६, लिवाङका ३० वर्षीय पदमबहादुर केसीले गाउँमै नर्सरी सञ्चालन गरी लाखौँ रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ।